काठमाडौं, चैत २६ – सांग्रिला डेभलमपेन्ट बैंकले चैत २६ देखि वैशाख ३ गते सम्म आफ्ना शाखा विहान ११ वजे देखि दिउँसो १ वजे सम्म खोल्ने भएको छ ।
बैंकले आफ्ना शाखाबाट प्रदान हुने न्यूनतम बैकिङ्ग सेवा लकडाउनको समयमा पनि सूचारु राखेको छ ।
बैंकले निम्न शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS