काठमाडौँ, अशोज २९ – यो साताको अन्तिम दिन विहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक एक दशमलब २९ अंकले बढेर बन्द भएको छ । नेप्से एक हजार ५ सय ६२ दशमलब ४६ अंकमा पुगेको छ ।
विहीबार एक अर्बृ ४२ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । ४९ लाख ९४ हजार ३७६ कित्ता शेयर कारोबार भएका छन भने कुल कारोबार संख्या २३ हजार ८९ रहेको कछ । विहीबार कारोबारको शुरुवातमा बजार एक हजार ५ सय ७९ दशमलब १७ विन्दुसम्म पुगेको थियो ।
FACEBOOK COMMENTS