काठमाण्डौ– नेपालअधिराज्य भरी १४ ओटा सामसुङका सेवा केन्द्रहरु भएको, आईएमएस् केयरले आफ्नो १५ औं सेवा केन्द्र बि.जीमलबालाजुमा सुरु गरेको छ ।
सो सेवा केन्द्रको उद्घाटन आईएमएस् ग्रुपकाअध्यक्षदिपकमल्होत्रा, सामसुङका कार्यकारी निर्देशक युबियमवोन र आईएमएस् ग्रुपकाप्रमुखकार्यकारी अधिकृत दिकेश मल्होत्राले गरे ।
कार्यक्रममा बोल्दै आईएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्यग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवाप्रदानगर्नु नै हाम्रो मुख्यउदेश्यहो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनकाग्राहकहरुलाई बिक्रि पछिको सेवाप्रदानगर्नु हो”भने ।
FACEBOOK COMMENTS