काठमाडौं,माघ ८- सिभिल बैंकले विभिन्न पदमा कर्मचारीको माग गडरेको छ । बैंकले ब्राञ्च म्यानेजरदेखि अप्रेशन असिस्टेन्टसम्म गरी १ सय १० जनाको लागि दरखास्त आवहान गरेको हो ।
बैंकले १५ जना ब्राञ्च म्यानेजर , ३० जना रिलेशनसीप म्यानेजर , १५ जना अप्रेशन इञ्चार्ज र ५० जना अप्रेशन असिस्टेन्ट पदकालागि आवेदन माग गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले बुधबारदेखि फागुन ८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS