काठमाडौं, चैत ९ – आज सुनको मुल्य तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ८७ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै,आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रुपैंया रहेको छ ।
यसैगरी, चाँदीको मुुल्य पनि तोलामा २० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS