काठमाडौं, वैशाख ३ – शुक्रबार सुनको मूल्य ७ सयले बढेको छ। अघिल्लो दिन ८९ हजार ८ सयमा कारोबार भएको सुन आज ९० हजार ५ सय पुगेको छ।
आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १३ सय पुगेको छ। बिहीबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
Corporate Khabar
FACEBOOK COMMENTS