सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश
कर्पोरट खबर
11:15 am, मंगलबार, साउन १३, २०७७
काठमाडौं,साउन १३ – गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे ।


FACEBOOK COMMENTS