काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको अन्तिम दिन बिहिबार दोहोरो अंकले बढेर बन्द भएको छ ।
विहीबार नेप्से २३ .९७ अंकले बढेर २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको छ । कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ ।
विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ ।
FACEBOOK COMMENTS