काठमाडौं, वैशाख १४ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको भएको छ । सोमबार भने ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको थियो ।
आज ,नेप्से ९२.४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ०८ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
FACEBOOK COMMENTS