काठमाण्डौँ — एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय सुनसरी स्थित इटहरी उप–महानगरपालिका ५ पचरुखीमा संचालनमा आएको छ ।
शाखाको एन आई सी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले उद्घाटन गरे ।
अहिले मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
FACEBOOK COMMENTS