पक्राउ पुर्जी जारी भएपछि स्वास्थ्य उपचारमा रहेका देउवाले के भने ?
कर्पोरट खबर
7:37 pm, बुधबार, चैत २५, २०८२
731Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा प्रतिक्रिया दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उले प्रतिक्रिया दिएका हुन् ।