जेन–जी आन्दोलनका क्रममा कुटाइ खाएपछि उपचारका लागि विदेश गएकी कांग्रेस नेतृ आरजु राणा हङकङको एक सार्वजनिक कार्यक्रममा देखिइन्, शेरबहादुर देउवा स्वदेश फर्किएर राजनीतिक गतिविधिमा सक्रिय हुँदा आरजु भने विदेशमै
गगन थापा पक्षको कांग्रेसमा ११ जना महिला केन्द्रीय सदस्य मनोनीत, आयोगलाई जानकारी गराइयो, २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जना अपुग भएपछि गरिएको हो मनोनयन, स्पेनको कोरदोबामा नेपाली कामदार सवार गाडी दुर्घटना हुँदा १२ जना घाइते, दुई जनाको अवस्था गम्भीर
आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै पीडितको उद्धार, सुरक्षित आवास, कानुनी सहायता र न्याय सुनिश्चित गर्नमा महिलामन्त्री सिता बादीको जोड
स्वास्थ्य बीमाको सेवा सहज बन्दै, अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध, सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई बुझाए ज्ञापनपत्र

मध्यरातमा चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। मध्यरातमा बाँसका लिंगो बोकेर तालको परिक्रमा गर्ने, लिंगो गाडेर पूजा गर्ने र चिच्याउँदै मनोकामना माग्ने रहेको छ चलन

आज मंसिर नौ गते नेप्से ८.६६ अंकले बढ्यो, ६ अर्ब १४ करोड ६० लाख रुपैयाँको भयो कारोबार,लगातार दुई दिन बढेको सुनको मूल्य आज ६ हजार पाँच सयले बढ्यो, २ लाख ४१ हजार ४०० मा भयो किनबेच
