काठमाण्डौँ — एनआई सी एशिया बैंकले नयाँ शाखा सिरहाको भगवानपुरमा संचालनमा ल्याएको छ ।
उक्त बैंकको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले गरे ।
बैंकले मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
FACEBOOK COMMENTS