काठमाडौं, २ फागुन- सरकारले कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुई देखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा चार सातापछि लगाउनुपर्ने तय भएपनि ढिलो लगाउँदा राम्रो नतिजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन सल्लाहकार समूहले समेत दुई खोपबीचको समय बढाउन प्रस्ताव गरिसकेको स्वास्थ्य स्वा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले बताए । कान्तिपुरमा खबर छ ।
FACEBOOK COMMENTS