काठमाण्डौं, २७ मंसिर ( झुट्टा कर विवरण तथा नक्कली विजकको प्रयोग गरेको भन्दै एस एण्ड एस अफसेट प्रेस उपर राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरेको अभियोगमा एस एण्ड एस अफसेट प्रेस उपर रु. दुई करोड उनासी लाख उनासी हजार एक सय पन्चानब्बे विगो तथा भन्सार चोरी पैठारी गर्ने व्यक्तिहरु उपर विगो गाडी जफत गरी रु. तीन करोड पैतिस लाख समेत गरी जम्मा विगो रु.ं छ करोड चौध लाख सन्तानब्बे हजार एक सय पन्चानब्बे विगो तथा विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गरिएको छ ।
यस्तो छ दावी
१। काभ्रेपलान्चोक, पोखरी चौरी ०८ मा स्थायी वसोवास भई हाल काठमाण्डौ महानगरपालिका(३२ वस्ने ेएस एण्ड एस अफसेट प्रेसको प्रोप्राईटर रामशरण गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा रु.२,७९,७९,१९५।(विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दावी लिई मुद्दा दर्ता गरिएको ।एस एण्ड एस अफसेट प्रेसले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको । प्रतिवादीले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड ९क०, ९ख०, ९च० र ९छ० बमोजिमको कसुर गरी मु।अ।कर तर्फ रु.८२,६२,०८२।९७ र आयकर तर्फ रु.१,२७,१९,९४७।३४ राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २१०५२ को दफा २९छ१० बमोजिम हुने जम्मा विगो रु।२,७९,७९,१९५।( ९अक्षरुपी दुई करोड उनान्असी लाख उनान्असी हजार एकसय पचान्नब्बे रुपैया०राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोलेएस एण्ड एस अफसेट प्रेसकाप्रोप्राईटररामशरण गौतमलाईउल्लिखित कसुर अपराधमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा २३ को उपदफा९१०र९३०वमोजिम विगो रकम रु। २,७९,७९,१९५।(असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौजिल्ला अदालतमा मिति २०७६।०८।१डगते मुद्दा दर्ता गरिएको ।
२। जिल्ला नुवाकोट विदुर नगरपालिका (१३ बस्ने सन्त वहादुर ओझा समेत६ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ठद्द लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०८।द्दण् गते मुद्दा दायर।जिल्ला नुवाकोट विदुर नगरपालिकाका सन्त वहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ,बैतडी पुचौडी भट्नागाउपालिका (८ का कृष्णानन्द भट्ट, विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउपालिका (४ का अभयराजघिमिरे समेत ६ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४९क०,४९ख० र ४९ग० बमोजिमको कसुरजन्य कार्य गरी रु। १,ठद्द,ण्०,०००।( ९एक करोड वहत्तर लाख० राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा २९छ१० बमोजिम हुने जम्मा विगो मूल्य रु।१,ठद्द,ण्०,०००।( राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले उक्त गाडी भन्सार चोरी पैठारी गर्ने रन्जिप श्रेष्ठ समेतका प्रतिवादीहरुबाट उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा ३३ वमोजिम विगो गाडी जफत गरी विगो रकम रु।१,ठद्द,००,०००।(को दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको ।
३। जिल्ला नुवाकोट विदुर नगरपालिका (८ बस्ने रन्जिप श्रेष्ठ समेत ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड टघ लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०८।२ण् गते मुद्दा दायर।जिल्ला नुवाकोट विदुर नगरपालिकाका रन्जिप श्रेष्ठ, सन्तोष राई, सन्त बहादुर ओझा, बैतडी भट्नापुडचौर गाउपालिका (८ का कृष्णानन्द भट्ट र विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन समेत ५ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४९क०,४९ख० र ४९ग० बमोजिमको कसुरजन्य कार्य गरी रु। १,६३,००,०००।( ९एक करोड त्रिसठ्ठी लाख० राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा २९छ१० बमोजिम हुने जम्मा विगो मूल्य रु।१,६३,००,०००।( राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले उक्त गाडी भन्सार चोरी पैठारी गर्ने रन्जिप श्रेष्ठ समेतका प्रतिवादीहरुबाट उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा ३३ वमोजिम विगो गाडी जफत गरी विगो रकम रु।१,६३,००,०००।(को दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको ।
१। काभ्रेपलान्चोक, पोखरी चौरी ०८ मा स्थायी वसोवास भई हाल काठमाण्डौ महानगरपालिका(३२ वस्ने ेएस एण्ड एस अफसेट प्रेसको प्रोप्राईटर रामशरण गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा रु.२,७९,७९,१९५।(विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दावी लिई मुद्दा दर्ता गरिएको ।एस एण्ड एस अफसेट प्रेसले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको । प्रतिवादीले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड ९क०, ९ख०, ९च० र ९छ० बमोजिमको कसुर गरी मु।अ।कर तर्फ रु.८२,६२,०८२।९७ र आयकर तर्फ रु.१,२७,१९,९४७।३४ राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २१०५२ को दफा २९छ१० बमोजिम हुने जम्मा विगो रु।२,७९,७९,१९५।( ९अक्षरुपी दुई करोड उनान्असी लाख उनान्असी हजार एकसय पचान्नब्बे रुपैया०राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोलेएस एण्ड एस अफसेट प्रेसकाप्रोप्राईटररामशरण गौतमलाईउल्लिखित कसुर अपराधमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा २३ को उपदफा९१०र९३०वमोजिम विगो रकम रु। २,७९,७९,१९५।(असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौजिल्ला अदालतमा मिति २०७६।०८।१डगते मुद्दा दर्ता गरिएको ।
२। जिल्ला नुवाकोट विदुर नगरपालिका (१३ बस्ने सन्त वहादुर ओझा समेत ६ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ठद्द लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०८।द्दण् गते मुद्दा दायर।जिल्ला नुवाकोट विदुर नगरपालिकाका सन्त वहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ,बैतडी पुचौडी भट्नागाउपालिका (८ का कृष्णानन्द भट्ट, विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउपालिका (४ का अभयराजघिमिरे समेत ६ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४९क०,४९ख० र ४९ग० बमोजिमको कसुरजन्य कार्य गरी रु। १,ठद्द,ण्०,०००।( ९एक करोड वहत्तर लाख० राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा २९छ१० बमोजिम हुने जम्मा विगो मूल्य रु।१,ठद्द,ण्०,०००।( राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले उक्त गाडी भन्सार चोरी पैठारी गर्ने रन्जिप श्रेष्ठ समेतका प्रतिवादीहरुबाट उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा ३३ वमोजिम विगो गाडी जफत गरी विगो रकम रु।१,ठद्द,००,०००।(को दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको ।
३। जिल्ला नुवाकोट विदुर नगरपालिका (८ बस्ने रन्जिप श्रेष्ठ समेत ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड टघ लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०८।२ण् गते मुद्दा दायर।जिल्ला नुवाकोट विदुर नगरपालिकाका रन्जिप श्रेष्ठ, सन्तोष राई, सन्त बहादुर ओझा, बैतडी भट्नापुडचौर गाउपालिका (८ का कृष्णानन्द भट्ट र विरगञ्ज महानगरपालिका (३ का निजामुद्धिन समेत ५ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४९क०,४९ख० र ४९ग० बमोजिमको कसुरजन्य कार्य गरी रु। १,६३,००,०००।( ९एक करोड त्रिसठ्ठी लाख० राजस्व चुहावट गरेकोले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा २९छ१० बमोजिम हुने जम्मा विगो मूल्य रु।१,६३,००,०००।( राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले उक्त गाडी भन्सार चोरी पैठारी गर्ने रन्जिप श्रेष्ठ समेतका प्रतिवादीहरुबाट उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, द्दण्छद्द को दफा ३३ वमोजिम विगो गाडी जफत गरी विगो रकम रु।१,६३,००,०००।(को दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको
FACEBOOK COMMENTS