काठमाडौं, कात्तिक १६ – आर्थिक वर्षको तेस्रो त्रैमासमा दक्षिण कोरियाको कार निर्यात वृद्धि भएको यहाँको भन्सार कार्यालयले जनाएको छ ।
कार निर्यातबाट जुलाई–सेप्टेम्बर अवधिमा कुल ९ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशत वृद्धि भएको हो ।
FACEBOOK COMMENTS