प्रचण्ड-माधव समूहले १४ गते देशभर प्रदर्शन गर्ने
कर्पोरट खबर
9:00 am, बिहीबार, पुस ९, २०७७
काठमाडौं, पुष ९ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने भएको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनको घोषणा गरेको हो ।


FACEBOOK COMMENTS