प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु
कर्पोरट खबर
4:08 am, बुधबार, वैशाख २९, २०७८
707Shares
काठमाडौं, वैशाख २९ – बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
FACEBOOK COMMENTS