काठमाण्डौँ — प्रभु बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा नयाँ शाखा संचालनमा ल्याएको छ ।
शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उद्घाटन गरे ।
मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफनो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।
FACEBOOK COMMENTS