बझाङमा भूकम्पको धक्का
कर्पोरट खबर
2:47 am, बिहीबार, माघ २, २०७६
बझाङ, माघ २ – बझाङमा बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ ।
आज बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ ।


FACEBOOK COMMENTS