काठमाण्डौं– माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौं स्थित कुलेश्वर शाखा कार्यालयको शुरुवात गरेको छ ।
त्यसैगरी बैंकले तनहुँ स्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरन्नती गरी सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने जनाएको छ ।
बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS