सिद्धार्थ बैंकको तनहुँमा नयाँ शाखा
कर्पोरट खबर
2:04 am, शनिबार, फाल्गुन ११, २०७५
काठमाण्डौँ — सिद्धार्थ बैंकले तनहुँ स्थित देवघाटमा नयाँ शाखा सुरु गरेको छ ।
शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालबाट संयुक्त रुपमा गरे ।
हाल देशभर १३९ वटा शाखा विस्तार गरीसकेको छ ।


FACEBOOK COMMENTS