काठमाडौं, २९ माघ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकको गिरावट आएको छ । नेप्सेका अनुसार आज १६.११ अंकले नेप्से घटेर दुई हजार पाँच सय २६ दशमलब ९२ विन्दुमा पुगेको छ भने नेप्सेमा ८ अर्ब ४१ करोड १७ लाखको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये ९ समूह घटेका छन् भने अन्य ३ समूह बढेका छन् ।
FACEBOOK COMMENTS