काठमाण्डौँ — कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका
छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित
समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको
सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।
यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर तेस्रो लिङ्गीले नागरिकता लिदा भने मान्यता
प्राप्त चिकित्सकले प्रमाणित गरेको हुनुपर्नेछ ।
उनले नागरिकतामा हुन सक्ने त्रुटीहरु जुनसुकै समयमा सच्याउन सक्ने बताइन्।
— कान्तिपुर
FACEBOOK COMMENTS