काठमाडौँ, असोज १६ – आमाको मृत्यु भएपछि काजकिरियामा बसेका परिवारका १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
झापा मेचीनगर ८ की ७२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि काजकिरियामा बसेका छोरा, बुहारी, छोरी, ज्वाइँ गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएकाहरू अधिकांश पत्रकारिता पेशमा आवद्ध छन्।
सिफारिसबजारबाट म्याद गुज्रिएका सामान उठाएर एक वर्ष थप्दै पठाउँथे बोथ्रा युनेस्को फेलोसिप पाएकी ज्योतिले केमा खर्च गर्नेछिन् ५० हजार डलर?सबै सिटमा यात्रु राख्ने अनुमति माग्दै विभागले पठायो मन्त्रालयमा पत्रहिरासतमा थुनुवाले सलाम गर्छन् नक्कली इन्स्पेक्टरलाई!जसले राष्ट्रकवि घिमिरेको ५३ वर्ष पुरानो गीतलाई फेरि ‘हिट’ बनाएअमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमणजो फेरि भारत जान गौरीफन्टाको लाइनमा उभिएनन्‘लाइभ’मै पेट्रोल खनाएर पूर्वपतिले आगो लगाइदिएपछि चर्चित चिनियाँ टिकटक स्टारको मृत्युअख्तियार सुधार्ने पहिलो पाइलाबजारबाट म्याद गुज्रिएका सामान उठाएर एक वर्ष थप्दै पठाउँथे बोथ्रा युनेस्को फेलोसिप पाएकी ज्योतिले केमा खर्च गर्नेछिन् ५० हजार डलर?सबै सिटमा यात्रु राख्ने अनुमति माग्दै विभागले पठायो मन्त्रालयमा पत्रहिरासतमा थुनुवाले सलाम गर्छन् नक्कली इन्स्पेक्टरलाई!
FACEBOOK COMMENTS