कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
कर्पोरट खबर
4:01 am, आइतबार, असोज २५, २०७७
काठमाडौँ, आश्विन २५ – कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका, एकजना तिलोत्तमा नगरपालिकाका हुन् । चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

FACEBOOK COMMENTS