काठमाडौं, जेठ २ – नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
मूल्य वृद्धि भइरहँदा पनि कति छ, निगमलाई घाटा ? विज्ञप्तिमा पढ्नुहोस्–
FACEBOOK COMMENTS