काठमाण्डौँ — ज्योति विकास बैंक लि. ले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
जनकपुर उप—महानगरपालिका वडा नं ९, जनकपुर, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथि जनकपुर उप—महानगरपालिकाका मेयर लालकिशोर साह र नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्व प्रसाद अधिकारीबाट संयुक्त रुपमा उद्घाटन गरे ।
यता, सिरहा गोलबजार नगरपालिका वडा नं ६, गोलबजार, सिरहामा रहेको नयाँ शाखा प्रमुख अतिथि गोलबजार नगरपालिकाका मेयर देबनाथ साह तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीद्वारा संयुक्त रुपमा उद्घाटन भएको हो ।
ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा जनकपुर र गोलबजारमा

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

FACEBOOK COMMENTS