काठमाडौं, फागुन ५- बलात्कारको आरोपमा थुनामा रहेका पुर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
जिल्ला अदालत काठमाडौँको आदेशसँगै डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् ।
रिहा भएपछि महराले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरेका छन् ।
FACEBOOK COMMENTS