काठमाण्डौँ — मुस्ताङ, म्याग्दी र कास्कीका स्थानीय तहहरूले दसैंमा बेच्न ल्याइएका भेडा–च्यांग्रामा चर्को कर लगाएका छन् ।
मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्याउने क्रममा जिल्ला र स्थानीय तहपिच्छे विभिन्न ठाउँमा कर लिइएको हो ।
‘मुस्ताङको घाँसामा प्रतिगोटा ५० र तातोपानीमा ३५ रुपैयाँ कर लिएको व्यापारी रमेश खडकाले बताए ।
अव्यस्थित कर प्रणालीले मर्कामा पारेको उनले गुनासो गरे।
— कान्तिपुर
FACEBOOK COMMENTS