काठमाडौं, भदौ २९ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्लाहीको मलंगवामा भुमि सुधार तथा मालपोत कार्यालयको प्राङ्गणमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टर उद्घाटने मलंगवा नगरपालिका मेयर निर्सल साहले उद्घाटन गरे ।
FACEBOOK COMMENTS