काठमाण्डौं– नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठले हङकङ टे«ड डेभलप्मेन्ट काउन्सिलको कार्यक्रमा सहभागिता जनाएकी छन् ।
उनले हङकङमा भएको आभूषण प्रदर्शनीमा भाग लिन नेपाली टोलीको नेत्तृत्व गरीकी थिइन् ।
उक्त प्रदर्शनीमा उनले हङकङकमा रहदाँ दुई संस्था संग एमओयु गरिकी छन् ।
अध्यक्ष श्रेष्ठले हङकङ नेपाली चेम्बर अफ कमर्श र हङकङ नेपाली विजनेश एशोसिएसन संग एमओयु भएको बताएकी छन् ।
प्रदर्शनीमा भाग लिई उनी सहितको टोली नेपाल फर्किएको छ ।
FACEBOOK COMMENTS