काठमाण्डौं– नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले काठमाण्डौमा रहेका साना व्यवसायीलाई समेट्ने बताएको छ ।
सोमबार भएको अन्तरकृया कार्यक्रममा साना व्यवसायीलाई नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंमा आवद्ध गराउने विषयमा सबै लाग्नु पर्ने बताएका छन् ।
अन्तरकृया कार्यक्रममा घरभाडा लगायत विषयमा आएको समस्यालाई न्युनिकरण गर्ने प्रयासलाई रहेको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले संघसस्थाहरु धेरैने भएकाले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
FACEBOOK COMMENTS