काठमाण्डौं — सिभिल बैंक लिमिटेडले विभीन्न कार्यक्रम गरी आठौं वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा वृक्षारोपण, रक्तदान तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान जस्ता कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
चालु आर्थिक वर्षको पहिलो चौमासमा एनएफआरयस अनुसार यस बैंकले १८ करोड ५० लाख नाफा कमाएको जनाएको छ।
सिभिलले अहिले ७० वटा शाखाबाट सेवा दिइरहेको छ।
FACEBOOK COMMENTS