काठमाडौँ, माघ २२ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् । उनी ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन् ।
राजधानीमा रहेका मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएको प्रमुख स्वकीय सचिव शिवसिंह वलीले बताए ।
FACEBOOK COMMENTS