काठमाडौं, चैत २२ –आइतबार सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कायम भएको छ। आज चाँदी मूल्य १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसैगरी, चाँदीको मुल्य पनि स्थिर रहेको छ ।
आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।