काठमाडौं । भक्तपुर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिएका छन् ।
बिहान साढे २ बजेदेखि जारी मतगणनामा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।
थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको छ ।
FACEBOOK COMMENTS