भक्तपुर क्षेत्र नं १ मा मतगणना आरम्भ
कर्पोरट खबर
10:25 am, सोमबार, मंसिर ५, २०७९
dtu0fgf s]Gb|df dtk]l6sf a’emfg sd{rf/LnfO{ ;s; .
k;f{, % dªl;/ . jL/uGhsf] cfbz{gu/l:yt 7fs’//fd ax’d’vL Sofk;df cfOtaf/ d6k]l6sf a’emfpg kfnf] s’b}{ k;f{ lgjf{rg If]q g+ @ sf sd{rf/Lx? . k;f{sf] lgjf{rg If]q g+ ! / @ sf] dtu0fgf 7fs’//fd ax’d’vL Sofk;df / If]q g+ # / $ sf] dtu0fgf kf]vl/of gu/kflnsfsf] lhNnf prfË /fdb]j bf; pRr dfWolds ljBfnodf x’g] k;f{sf d’Vo lgjf{rg clws[t ljgf]bs’df/ kf]v/]nn] hfgsf/L lbg’eof] . tl:a/ M ljho s’df/ dxtf], /f;;
काठमाण्डौं । भक्तपुर क्षेत्र नं १ को मतगणना सुरु भएको छ । खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १ चाँगुनारायणको मतगणना सुरु भएको हो ।
त्यसैगरी प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार हजार पाँच सय २८ मतदाता रहेकामा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट सुनिल गोठे बासु, एमालेका उम्मेदवार नवराज गेलालबीच प्रतिस्पर्धा रहेको छ ।
FACEBOOK COMMENTS