काठमाडौं । नेपाल विद्युत प्राधिरण धनगढीले विद्युत महसुल नबुझाउने ग्राहको लाइट काट्न सुरु गरेको छ ।
धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २ सय ५३ ग्राहकको विद्युत् लाइन काटेको हो ।
महसुल बुझाउन ताकेता गर्दासमेत आनाकानी गरेको प्राधिकरणको भनाइरहेको छ । प्राधिकरणले पहिलो चरणमा सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।
ग्राहकको बक्यौता रकम १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रुपैयाँ रहेको जनाइएको छ ।
FACEBOOK COMMENTS