काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २३ पैसा बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ २ पैसा बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको छ ।
FACEBOOK COMMENTS