काठमाडौं । आज सार्वजनिक विदा रहेको छ ।
आज राम नवमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले छ । सार्वजनिक बिदा भएका कारण सेयर बजार बन्द हुने छ ।
आज सेयर बजारका साथै बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय पनि बन्द हुनेछन् ।