काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।
