काठमाडाैं । प्रतिनिधिसभा बैठक सुरू भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वापा) ले अवरोध गरेको छ । अवरोधसँगै सभामुखले संसद अघि बढाएपछि रास्वपाका सासंदहरूले बहिष्कार गरेका छन् ।
रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठकलाई अगाडि बढाउन आग्रह गरिरहेका थिए । तर, उनीहरू बैठकस्थलबाट निस्किएर हिँडेका छन् ।
FACEBOOK COMMENTS