नेपालका हिमाली एवम् पहाडी जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।
रङहरूको पर्वका रूपमा लिइने यो पर्वमा नेपाली मात्रै होइनन्, नेपाल घुम्न आएका विदेशी पर्यटकहरूसमेत होली खेलेर आपसमा खुसी साटासाट गरिरहेका छन् ।
तस्बिरहरू : रासस ।
Corporate Khabar
FACEBOOK COMMENTS