काठमाडौं । नेकपा एकीकृत समाजावदी पार्टीका अध्यक्षसमेत रहेका सांसद माधव कुमार नेपालको पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पुगेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सांसद नेपाललविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुगेको हो ।
संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाउने छन् ।
यो पनि पढ्नुहोस्–
माधव नेपालको सांसद पद स्वतः निलम्बन, सभामुख घिमिरेले के गर्लान् ?
FACEBOOK COMMENTS