काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा सांसद माधवकुमार नेपालको सांसद पद निलम्बन भएको सूचना सुनाइएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएका नेपालको सांसद पद स्वतः निलम्बन भएको सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराएका हुन् ।
FACEBOOK COMMENTS