काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव २५ विन्दुले घटेको छ ।
यससँगै सूचक २६५४ दशमलव ५० अंकमा झरेको छ । ३ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कम्पनीको ७० हजार ८९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २२ कम्पनीको मूल्य बढेको छ भने १५ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS