काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३ दशमलव १८ विन्दुले बढेको छ ।
यससँगै सूचक २७०९ दशमलव ०८ अंकमा आएको छ ।
४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३८ कम्पनीको ६ हजार ६६७ कित्ता सेयर कारोबार भएको छ ।
कुल ६२ वटा कारोबार भएको छ । यो सेसनमा २५ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS