काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) मा जाने भएका छन् ।
एमाले फर्किन उनले गरेको बारम्बारको प्रयासमा एमालेले बेवास्ता गरेपछि उनी नेकपा एसमा समाहित हुन लागेका हुन् ।
आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरी उनी नेकपा एस प्रवेश गर्ने तयारी गरिएको छ ।
सहमतिपत्र–
FACEBOOK COMMENTS