काठमाडौँ– दशैं बिदामा राष्ट्रिय मानव अधिकार आयोगमा एउटा उजुरी परेको छ ।
बिदाको समयमासमेत उजुरी दर्ता र आकस्मिक घटना र अनुगमनलाई निरन्तरता दिएको आयोगले एउटा उजुरी परेको जानकारी गराएको छ ।
जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको दर्ता भएको हो। उक्त उजुरीको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेल जानकारी दिए।
FACEBOOK COMMENTS